Mechi Update

अन्तर्राष्ट्रिय

नयाँ दिल्ली । भारतको राजस्थान राज्यको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी क्षेत्रमा रहेको एउटा सरकारी विद्यालयको छत भत्किँदा शुक्रबार बिहान तीन बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ३० जना घाइते भएको बताइएको छ । […]

शुक्रवार, साउन १०, २०८२

काठमाडौं। भियतनाममा एक पर्यटक डुंगा पल्टिँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने अझै केही मानिसहरु हराइरहेका छन्। खराब मौसमका कारण भएको यो घटना देशको उत्तर भागमा पर्ने चर्चित पर्यटकीय गन्तव्य हा लोंग बेमा भएको […]

आइतवार, साउन ५, २०८२

नयाँ दिल्ली। भारतको पश्चिमी राज्य राजस्थानमा बुधवार एक प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ। राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण मिशनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको […]

बुधवार, असार २५, २०८२

नयाँ दिल्ली । भारतको गुजरातमा बुधबार बिहान पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु भएको छ । गुजरातको वडोदरा जिल्लाको महिसागर नदीमा बनेको एउटा पुरानो पुल अचानक भाँचिएको हो । चलनचल्तीमा रहेको सो पुलको […]

बुधवार, असार २५, २०८२

थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा निलम्बनमा पर्नुभएको छ । कम्बोडियासँगको कूटनीतिक विवादमा उहाँको आचरणको बारेमा छानबिन शुरू गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको हो । कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत […]

मङ्गलवार, असार १७, २०८२